आजको सुन चाँदीको भाउ कति…?

६ मंसिर २०८३, आइतबार
Share this
690shares

६ मंसिर , काठमाण्डौ ।     

Advertisement

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट ।

आइतबार (मंसिर ६) सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी ।

Advertisement

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कायम ।

शुक्रबार सुन तोलामा दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घट्यो ।

चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघद्धारा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top