सडकले जोडिँदै नेपाल–सिक्किम

सडकले जोडिँदै नेपाल–सिक्किम

नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । ,आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो ।

डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.