भारतीय साहित्यकारहरुको सम्मानमा कवि गोष्ठी

७ कात्तिक ७५, बिहीबार

विराटनगर, कार्तिक ८
भारतीय नेपाली भाषी साहित्यकारहरुको सम्मानमा आज विराटनगरमा कविगोष्ठी आयोजना गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान र परोपकार अभियान समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा भारतबाट आएका नेपाली भाषी साहित्यकारहरुलाई माला लगाएर प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा भारतीय नेपाली भाषी साहित्यकार ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, माधव भट्टराई, छत्रमान सुब्बा, कृष्ण आचार्य, प्राञ्जल प्रतिम बोहरा लगायतले मन्तव्यसहित कविता वाचन गरेका थिए ।

Advertisement

कार्यक्रममा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई, दधिराज सुवेदी, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top