बजारखण्डमा सिटी सफारीलाई निषेध

बजारखण्डमा सिटी सफारीलाई निषेध

विराटनगर : विराटनगर मेनरोडको मुख्यबजार खण्डमा सिटी सफारीलाई प्रवेश निषेध गरिएको छ ।

ट्राफिक जाम बढेपछि विराटनगर मेनरोडको जलजला चोकदेखि बुधहाट चोकसम्म सिटी सफारी प्रवेश निषेध गरिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

ट्राफिक जाम बढेपछि एकतर्फी सञ्चालन भैरहेका सिटी सफारीलाई पनि प्रवेश निषेध गरिएको हो ।

तत्काललाई तिहार र छठपर्वसम्म प्रवेश निषेध गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

अवस्था हेरेर पछि पनि निषेध गरिने उनले बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.