×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

भारतविरुद्ध नेपालको शानदार जित

९ कार्तिक २०७५

=एजेन्सी,कात्तिक ९
एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ । शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा फरवार्ड रेखा चम्केपछि भारतलाई २–० ले पराजित गर्न सफल भएको हो । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थयो । दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन । नेपालको हाफबाट गरेको लामो क्लिएरेन्समा विपक्षी डिफेन्डरले बनाएको अफसाइड ट्रयापलाई बिट गर्दै रेखाले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेकी थिइन् ।

Advertisement
Advertisement

दुवै टोलीले त्यसपछि गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । तर रेखाले खेलको २ मिनेट समय बाँकी छंदा नेपालको अग्रता दोब्बर पार्दै नेपाललाई जित दिलाईन् । उनले गोलरक्षकको टाउको माथिबाट चिप गोल गर्दै नेपालको जित पक्का गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । यता पाकिस्तानलाई १८–० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो । प्रतियोगिताको अर्को खेलमा आजै थाइल्याण्ड र पाकिस्तान भिड्दैछन् । नेपालले आइतबार समूहको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ ।

Advertisement

यस समूहबाट शीर्ष स्थानको टोली र दोस्रोमध्ये उत्कृष्ट दुईमा पर्ने टोलीले थाइल्याण्डमा हुने यू–१९ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुनेछ । तर थाइल्याण्ड शीर्ष स्थानमा पारेको खण्डमा भने दोस्रो हुने टोली छनोट हुनेछ । नेपालको यस जितसँगै छनोट हुने सम्भावना बढेको छ । नेपाल पहिलो पटक यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउँदै गर्दा अन्तिम चरणमा छनोटनजिक पुगेको हो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top