×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बीपीएलमा सन्दीप र डेभिड वार्नर एउटै टिममा

११ कार्तिक २०७५

काठमाडौं,कात्तिक ११
एक पछि अर्को अन्तर्राष्ट्रिय चर्चित लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा उनी सिलेट सिक्सर्सबाट खेल्ने भएका हुन् ।

सिलेट सन्दीपसँगै अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् । सिलेटले दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सन्दीप र वार्नरलाई लिएको छनौट गरेको हो ।

Advertisement
Advertisement

सिलेटले उनलाई छनौट गरेको जनाएपनि कति रकममा अनुबन्ध गरेको भन्ने खुलाएको छैन ।दक्षिण अफ्रिकासँग तेस्रो टेस्ट खेल दौरानमा बल टेम्परिङ प्रकरणमा मुख्य योजनाकार रहेको पुष्टि भएपछि वार्नरलाई अष्ट्रेलिया क्रिकेट बोर्डले राष्ट्रिय टोलीबाट १ वर्ष अन्तर्राष्ट्रिय खेल्न प्रतिवन्ध लागाएको छ तर फ्रेन्चाइज लिग खेल्न छुट दिएको छ ।

Advertisement
Advertisement

बल टेम्परिङ काण्डमा मुछिएका पुर्व कप्तान स्टिभ स्मिथ र वार्नरको प्रतिवन्ध आगमी फागुनमा मात्र फुकुवा हुनेछ । विपीएल आगमी जनवरी ५ देखी फेब्रुअरी८ सम्म बंगलादेशमा चल्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top