सुन तस्करी प्रकरणः थप एक जना जेल चलान

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य र करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा दुबइबाट पक्राउ परेका बेनु श्रेष्ठ कारागार चलान भएका छन् ।

अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका श्रेष्ठ आईतबार जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलासबाट श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको अदालतका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । शर्माको इजलासले प्राप्त प्रमाणको आधारमा छोड्न नमिल्ने उल्लेख गरेको छ ।

गत माघ पहिलो साता तस्करी गरेर ल्याएको सुन बाटो बाटै हराएपछि हराएको सुन खोज्ने क्रममा चणामणि उप्रेती गोरेसहितको समुहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।

Advertisement

श्रेष्ठले पनि गोरे गिरोहकै काम गर्ने बताइए पनि उनले अदालतमा इन्कार गरेका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top