लेस्टरका मालिकको हेलीकप्टर दुर्घटनामा निधन

११ कात्तिक ७५, सोमबार

एजेन्सी,कात्तिक १२
प्रिमियर लिग क्लब लेस्टर सिटीका थाई मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको पुष्टी भएको छ। शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि भएको हेलीकप्टर दुर्घटनामा उनको मृत्युको पुष्टि भएको हो ।

श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी भएको छ । हाल लण्डनमा बस्दै आएका श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी थिए।

खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो। हेलिकप्टर दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए।

Advertisement

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो । वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन सकिएको थिएन ।

मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेलेका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्यक खेल मैदानमा आएर हेर्थे ।

उनले सन् २०१० क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरेको छ । सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top