NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Букмекерская контора MelBet, Рабочее зеркало, Ставки а еще игорный дом बुधबार माघ ७ , २०८२
1xbet Mübarək Deal Mükafatı hər həftə yüzə qədər Belarus बुधबार माघ ७ , २०८२
lotoclub io Лото аэроклуб Усть-Каменогорск TSD My Blog बुधबार माघ ७ , २०८२
Loto Club 88000802131 в сфере адресу: Алматы, Толе би, 297г Контакты, отклики, присутственные часы बुधबार माघ ७ , २०८२
Jocuri Cazino Via le web Casino Sur internet Romania बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

बिहिबार मंसिर २८ , २०७४
A A
निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

NC seniors leaders holding meeting at the Nepali Congress Parliamentary Party's office at Singha Durbar in Kathmandu, on Tuesday, November 22, 2016. Photo: RSS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौ– हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।

संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल नभएपनि व्यक्तिगत रुपमा नेता कार्यकर्ताबीच नेतृत्वको विकल्पबारे चर्चा,परिचर्चा र बहस हुन थालेको हो ।
कांग्रेस नेताहरु गगन थापा, डा रामशरण महत, धनराज गुरुङ, डा शेखर कोइराला लगायतले कांग्रेसलाई पुर्नजीर्वन दिन सुद्धिकरण आवाश्यक रहेको बताएका छन् ।

उनीहरुले निर्वाचनपछि पार्टीले मतपरिणामबारे समिक्षा गर्ने भन्दै अबको समिक्षाले कांग्रेसलाई माथि उठ्न सहयोग पुग्ने विश्वास समेत गरेका छन् ।
‘कांग्रेसभित्र ठूलै रिफर्म गर्न जरुरी छ, यो नगरे नेपाली कांग्रेस अबको केही समयपछि इतिहासमा परिणत हुनसक्छ  । त्यसका लागि पहिला केन्द्रीय समिति बैठक बोलाउनुपर्छ, त्यसपछि महासमितिको बिशेष बैठक बोलाउनुपर्छ ति बैठकमा उठेको आवाजलाई सम्बोधन गरिनुपर्छ’ कांग्रेस नेता डा शेखर कोइरालाले बताए ।

LS Auto

उनले केन्द्रीय समिति र महासमिति बैठकमा समग्र कांग्रेस र मुलुकको अवस्थाको विश्लेषण गर्दै निर्वाचनमा हारको नैतिक दायित्व लिनुपर्ने व्यक्तिले नै लिनैपर्ने बताए । उनले निर्वाचनअघि विजय गच्छदारसँगको एकीकरणका बारेमा समेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेकोले त्यसवारे समेत बैठकमा आफूले जोडतोडका साथ कुरा राख्ने बताए ।

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा छ ।
यसअघि (२०७०) को निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसरी एकाएक तेस्रो स्थानमा आएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले मतपरिणामबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् ।

तर, कतिपय नेताहरुले नेतृत्वकै असक्षमताका कारण हार ब्यहोर्नुपरेको अभिव्यक्ति दिन थालेपछि देउवा दवावमा परेका छन् । नेताहरुले निर्वाचनको नतिजापछि लगत्तै केन्द्रीय समिति र महासमितिको बैठक बोलाएर समिक्षा गर्नुपर्ने माग राखेपनि देउवाले समानुपातिकतर्फको समेत नतिजा आएपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि तत्काल महासमिति बैठक सम्भव नभएको जनाउ दिएका छन् ।

देउवा निकट मानिएका कांग्रेस नेता डा प्रकाशशरण महतका अनुसार यो निर्वाचनमा मत परिणाम अनपेक्षित आएपनि त्रिपक्षिय भीडन्त हुनुपर्ने ठाउमा दुईपक्षीय भएकाले यस्तो नतिजा आएको बताए ।

तर पनि सम्मानजनक मत ल्याउन कांग्रेस सफल भएको महतको भनाई छ । उनले पछिल्लो समय नेतृत्वप्रति केही नेताहरुले दिएका अभिव्यक्तिले कांग्रेसलाई फाइदा नहुने भन्दै फोरममा प्रकृयागत ढंगले कमजोरी केलाउने काम गर्नु उपयुक्त हुने सुझाव दिए ।

महतले रातोपाटीसँग भने ‘केन्द्रीय समिति, कार्यसम्पादन समितिलगायतका फोरममा कमजोरीबारे छलफल र बहस हुन्छ, ती फोरममा आएका धारणालाई केलाएर आवाश्यक परे महासमिति बैठक बोलाउनुपरे पनि बोलाउन नेतृत्व तयार हुनुपर्छ ।’

देउवा निकट श्रोतका अनुसार समानुपातिक तर्फको अन्तिम नतिजा आएको दुई दिनभित्र केन्द्रीय समिति बैठक राखेर निर्वाचनबारे समिक्षा गर्ने तयारी भइरहेको छ । तर, केन्द्रीय समिति बैठकमा केही नेताले नैतिकताको आधारमा राजिनामा दिनुपर्नेसम्मको सुझाव दिने तयारी गरेका छन् ।

प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपनि समानुपातिक तर्फको अन्तिम नतिजा भने आइसकेको छैन । समानुपातिकतर्फ भने कांग्रेस सम्मानजनक अवस्थामै छ ।

कांग्रेसलाई नजिकबाट नियाल्दै आएका विश्लेषक पुरुषोत्तम दाहाल भने कांग्रेसले यो निर्वाचनमा ल्याएको नतिजा स्वभाविक रहेको बताउँछन् । दाहाल कांग्रेसको नतिजा तेस्रो स्थानमा आउनुमा नेतृत्वको मात्रै दोष नभएर पार्टीका उम्मेदवार,नेता कार्यकर्ता सबैको कमजोरी रहेको बताउँछन् ।

लोकप्रीय

Букмекерская контора MelBet, Рабочее зеркало, Ставки а еще игорный дом

बुधबार माघ ७ , २०८२

1xbet Mübarək Deal Mükafatı hər həftə yüzə qədər Belarus

बुधबार माघ ७ , २०८२

lotoclub io Лото аэроклуб Усть-Каменогорск TSD My Blog

बुधबार माघ ७ , २०८२

विचार

Букмекерская контора MelBet, Рабочее зеркало, Ставки а еще игорный дом

बुधबार माघ ७ , २०८२

1xbet Mübarək Deal Mükafatı hər həftə yüzə qədər Belarus

बुधबार माघ ७ , २०८२

lotoclub io Лото аэроклуб Усть-Каменогорск TSD My Blog

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Букмекерская контора MelBet, Рабочее зеркало, Ставки а еще игорный дом

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xbet Mübarək Deal Mükafatı hər həftə yüzə qədər Belarus

बुधबार माघ ७ , २०८२
ताजा समाचार

lotoclub io Лото аэроклуб Усть-Каменогорск TSD My Blog

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Loto Club 88000802131 в сфере адресу: Алматы, Толе би, 297г Контакты, отклики, присутственные часы

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

हालका पोस्टहरू

Букмекерская контора MelBet, Рабочее зеркало, Ставки а еще игорный дом

बुधबार माघ ७ , २०८२

1xbet Mübarək Deal Mükafatı hər həftə yüzə qədər Belarus

बुधबार माघ ७ , २०८२

lotoclub io Лото аэроклуб Усть-Каменогорск TSD My Blog

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.