‘छोराका हत्या आरोपी भागेको विरोध गर्दा प्रहरीबाटै धम्की’

विराटनगर : अपहरणपछि हत्या गरिएका विराटनगरका महम्मद अस्फाकका आफन्तले प्रहरीबाटै आफुहरु असुरक्षित भएको गुनासो गरेका छन्।

अस्फाक हत्याको आरोपमा पक्राउ परेका दुई थुनुवा फरार प्रकरणको विरोध गर्न खोज्दा धम्की दिएको बताउँदै प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

हत्या प्रकरणको आरोपी फरार प्रकरणको विरोध गर्न खोज्दा प्रहरी कार्यालय रानीबाटै धम्की दिएको उनीहरुले गुनासो गरे । मृतकका बुबा मोहम्मद् खलिल मियाँले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रहरीले मानसिक तनाव दिएको गुनासो गरे ।

Advertisement

‘हत्या आरोपी भागेपछि प्रहरीको कार्यशैलीको विरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष निरौलाल रोके’ उनले भने ‘प्रहरीले अनावश्यक धम्की दिईरहेको छ ।’ खलिलले आफु प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेका छन् ।

विराटनगर १७ का महम्द अस्फाकको हत्या आरोपमा असोज दोस्रो साता पक्राउ परेका २१ बर्षीय मोहम्मद सद्धिम हुसेन र २० वर्षीय मोहम्मद आरिफ आलम गत शुक्रबार प्रहरीको थुनुवा कक्षबाट फरार भएका थिए ।

इलाका प्रहरी कार्यलय रानीको थुनुवा कक्षमा रहेको भेन्टिलेसनका रड काटेर हत्या आरोपी नाटकीय ढंगबाट भागेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top