सडकमा तारको पासो, छैन सरकारलाई चासो

२८ मंसिर ७४, शुक्रबार

काठमाडौं – राजधानीको त्रिपुरेश्वरमा भुइँसम्म लत्रेको टेलिफो, इन्टरनेट र केबल टेलिभिजनका तारहरु लत्रिएका छन् ।

Advertisement

 

उपत्यकाका विभिन्न क्षेत्रका सडकमा यसैगरी तार लत्रिरहेका भेटिए पनि सरकारी निकायले चासो देखाउने गरेका छैनन ।

Advertisement

 

तारमा अल्झेर पैदल यात्रु लड्नुका साथै सवारी दुर्घटना समेत हुने गरेको छ ।

Advertisement

आजको नागरिक(काष्ठमण्डप)मा तस्विरसहित छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top