तालिवान लडाकुका ‘गडफादर’ को हत्या

१६ कात्तिक ७५, शनिबार

एजेन्सी,कात्तिक १७
तालिवान लडाकुका ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए–इस्लामका शाखा प्रमुखसमेत रहेका मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो ।

मौलानालाई पाकिस्तानमा तालिवानको जनक मानिन्थे । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुले तालिम लिएका थिए ।

रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकाको घरमा एक्लै भएका बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

Advertisement

मौलाना समी उल हकको उमेर ८० वर्षभन्दा बढी भएको बताइएको छ । उनी सन १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बनेका थिए ।यही मदरसाबाट हजारौं तालिवान लडाकुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

राजनीतिक विश्लेषकहरुले उनलाई तालिवानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top