Nepal Times
Nepal Times
3
Shares

यी अवस्थामा पानी पिउनु हानीकारक हुन्छ, जान्नुहोस्

यी अवस्थामा पानी पिउनु हानीकारक हुन्छ, जान्नुहोस्

एजेन्सी,कात्तिक १७
हामीले पानी खाँदा कुन बेला खाने र कति खाने भन्नेबारे जान्नुपर्ने हुन्छ । आवश्यकता भन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् फलस्वरुप शरीर कमजोर हुन पुग्छ ।

त्यसकारण प्राय सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।  पानी कति बेला खानु हुँदैन भन्ने जान्न आवश्यक छ । यी समयमा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ :

– दिसा गरेर आउनासाथ
– पल्टिएको बेला
– पिसाब गरेर निस्कनासाथ
– चिया खाइरहेको बेला
– चना खाइरहेको बेला
– दूध खाइरहेको बेला
– भोजन गरेलगत्तै
– भोजन गरिरहेको बेला
– हिँडेर बेस्कन थाकेको बेला
– असिनपसिन भएको बेला
– कडा शारीरिक श्रम गरेर आउनसाथ
– व्रत सकिनासाथ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.