×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

सेवानिवृत्त कर्मचारी भन्छन – राज्यले हाम्रो क्षमताको उपयोग गरोस्

१८ कार्तिक २०७५

विराटनगर, कार्तिक १८
सेवानिवृत्त कर्मचारीहरुले राज्यले आफूहरुको क्षमता र उर्जाको उपयोग गर्नसक्ने बताएका छन् । सेवानिवृत्त कर्मचारी समाज केन्द्रीय तदर्थ समिति मोरङले आज विराटनगरमा आयोजना गरेको दोस्रो साधारण सभामा पूर्व कर्मचारीहरुले यस्तो बताएका हुन् ।

समाजका अध्यक्ष परशुराम नेपालले सेवानिवृत्त कर्मचारीहरु उर्जाशील भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले राज्यलाई आवश्यक परेमा आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

Advertisement

सेवानिवृत्त कर्मचारीहरु प्रशासनिक, आर्थिक , सामाजिक सम्पूर्ण रुपमा कुशल र क्षमतावान रहेको भन्दै उनले राज्यले सेवाका लागि आव्हान गरे आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सेवानिवृत्तहरुको ज्ञानलाई उपयोग गरेर आफू अगाडि बढ्न तयार रहेको बताए ।

Advertisement

उनले अहिलेको अवस्थामा सेवानिवृत्तहरुलाई राज्यले उपयोग गर्न सके सरकारलाई आर्थिक रुपमा कम व्ययभार पर्ने तथा कर्मचारी समायोजनको समस्या कम हुने बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top