×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

सिफारिसका कारण अप्ठ्यारोमा परे वडाअध्यक्ष

१८ कार्तिक २०७५

विराटनगर : आफुले नागरिकताका लागि सिफारिस गरेका व्यक्ति गैरनागरिक भएको खुलेपछि विराटनगर– महानगरपालिका वडा नं १ का अध्यक्ष उद्धव अर्याल कानुनी झमेलामा परेका छन् ।

छिटो छरितो सेवा दिने नाममा राम्रो नबुझिकन हतारिएर सिफारिस गर्दा वडाअध्यक्ष अर्यालसहित, वडा सदस्य रमेश शाह, सचिव पुष्पा तिम्सिना कानुनी फन्दामा परेका हुन् ।

Advertisement

वडा अध्यक्ष अर्यालले वडा नं १ शान्तिचोकका सत्यनाारायण पोद्धारका छोरा भनी नागरिकताका लागि सिफारिस गरेका ब्यक्ति गैरनागरिक भएको खुलेपछि उनीसहित टिमलाई झमेला लागेको हो ।

सामान्य ज्यालामजदुरी गरेर गुजारा गर्दै आईरहेका पोद्दारले आफ्ना छोरा भनी नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस गरेका थिए ।

तर, सिफारिस गरिएका व्यक्ति पोद्दारको जैविक सन्तान नभई गैरनागरिक भएको खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ ।

पोद्दारकै छोराहरु हुन् भनेर वडा सदस्य शाहले सनाखत गरेका थिए भने वडाअध्यक्ष अर्यालले सिफारिस गरको थिए ।

Advertisement

छोरा बनाई कीर्ते नागरिकता दिलाउने सत्यनारायण पोद्दार र राजेश पोद्दारलाई प्रहरीले पक्राउ गरेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top