×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

आमिर र अमिताभ स्टारर फिल्म‘ठग्स अफ हिन्दोस्तान’ को विकेन्ड कमाई सय करोड

२६ कार्तिक २०७५

एजेन्सी, कात्तिक २६
पहिलो दिन बक्सअफिसमा जबरजस्त कलेक्सन गरेको बलिउड सुपरस्टार आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ब्यापार ओरालो लागेको छ । क्रिटिक्स र दर्शकको रियाक्सनपछि फिल्मको विजनेशमा निकै नोक्सान भएको हो ।

पहिलो दिन ५२ करोड कमाएको फिल्मले दोस्रो दिन २८ करोड मात्र ब्यापार गरेको थियो भने तेस्रो दिन जम्मा २२ करोड कमाएको छ । तेस्रो दिनको कमाईसँगै फिल्म तीन दिनमा नै सय करोड क्लबमा इन्ट्री भएको छ । फिल्मले पहिलो दिन ५२ करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख र तेस्रो दिन २२ करोड ७५ लाखको कमाई गरेको छ ।

Advertisement
Advertisement

‘झुर’ रेस्पोन्ससँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आउन थालेको छ । फिल्मको विजनेशमो दोस्रो दिन ४४.३३ प्रतिशत तथा तेस्रो दिन १९.४७ प्रतिशत गिरावटमा आएको छ ।  यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ ।

विजय कृष्ण आचार्यले निर्देशन गरेको सो फिल्म फिल्म तीन भाषामा रिलिज भएको छ । हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् ।

आमिरको नाममा यस्तो रेकर्ड

-वर्ष २०१३ मा रिलिज भएको यशराज ब्यानरको तल बनेको फिल्म ‘धूम ३’ ले पहिलो दिन धमाकेदार कमाई गरेको थियो । यसको (तमिल र तेलुगू भर्जन मिलाएर) कुल ३६ करोड २२ लाखको ओपनिङ गरेको थियो ।

– वर्ष २०१६ मा आएको फिल्म ‘दंगल’ ले कमाईको मामलामा सबै रेकर्ड आफ्नो नाम गरेको थियो । यो फिल्मले पहिलो दिन बक्सअफिसमा (तमिल र तेलुगू भर्जन मिलाएर) २९ करोड ७८ लाखको कमाई गरेको थियो ।

– ठूलो ओपनिङ हासिल गर्ने मामलामा आमिरको चौथो फिल्म ‘पिके’ हो । वर्ष २०१४ मा आएको यो फिल्मले पहिलो दिन भारतीय बजारमा २७ करोड कमाएको थियो ।

Advertisement

– आमिरको पाँचौ ठूलो ओपनिङ हासिल गर्ने फिल्म हो ‘तलाश’। वर्ष २०१२ मा रिलिज भएको फिल्मले पहिलो दिन १३ करोड कमाएको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top