सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने करदाता,यी हुन् धेरै कर तिर्ने

१ मंसिर ७५, शनिबार

काठमाडौं,मंसिर १
नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । सातौं कर दिवसका अवसरमा शनिबार काठमडौंमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभागले धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक गरेको छ ।

Advertisement

क्षेत्रगत हिसाब सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको करदाताको सूची सार्वजनिक गर्दा सूर्य नेपाल प्रा. लि. पहिलो नम्बरमा परेको छ ।

निर्यात कर्तामध्ये सबैभन्दा धेरै कर तिर्नमा डाबर नेपाल प्रा. लि रहेको भने उत्पादनमूलक उद्योगमा हिमाल पावर कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ ।

Advertisement

सबैभन्दा बढी व्यक्तिगततर्फ करतिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन् ।

यी हुन् धेरै कर तिर्ने १५ करदाताहरु ः

Advertisement

१.सूर्य नेपाल प्रालि
२.डाबर नेपाल प्रालि
३.हिमाल पावर लि=
४.प्रोवायटिक इण्डट्रिज प्रालि
५.छिमेकी लघुवित्त वत्तीय संस्था लि
६.नविल बैंक
७.नेपाल पुनर्वीमा कम्पनी लि
८.नेपाल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि
९.एफ.१ सफ्ट इन्टरनेशनल प्रालि
१०.तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
११.सिप्रदि ट्रेडिङ्ग प्रालि
१२.नेपाल इन्भेष्टमेन्ट प्रालि
१३.नेपाल धितोपत्र विनिमय बजार लि
१४.सिद्धार्थ शमशेर जबरा
१५.घोराही सिमेन्ट प्रालि

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top