विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने

३ मंसिर ७५, मंगलबार

विराटनगर, मंसिर ३
विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन खेलाडीहरुको क्षमता विकास एवं आत्मवल वढाउने उद्धेश्यले विराटनगरमा प्रथम रोनाल्ड म्याकुलि कप क्रिकेट प्रतियोगिता–२०१८ हुने भएको हो ।

नेत्रहीन क्रिकेटसंघ नेपालको आयोजनामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरि प्रतियोगितावारे जानकारी गराएको हो ।

प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया जिल्लाका तथा त्रिभुवन आर्मी क्वलव द्धन्दपिडित घाइते सैनिकगरी चार टिमको सहभागिता रहने छ । टिममा ११, ११ जना खेलाडी रहने छन ।

Advertisement

विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितिय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

उद्घाटनको पहिलो खेल झापा र वर्दिया विचको हुने जनाइएको छ । दृष्टिविहिनहरुले पनि राम्रो खेल्न सक्छन र उनीहरुपनि मुलुकका लागि केहि गर्न सक्छन भन्ने सन्देश दिन पहिलो पटक विराटनगरमा प्रतियोगिताको आयोजनागर्न लागिएको संघका अध्यक्ष पवन घिमिरेले वताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top