×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

वालुवा गिट्टि संकटका विरुद्धमा बिहार बन्द

विराटनगर, पुष ६
भारतमा लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलले बालुवा–गिट्टी संकटको विरुद्धमा बिहारमा बिहीबार बन्द आव्हान गरिएको छ । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।

बिहानै देखि जनता दलका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता दलका कार्यकर्ताले जोगवनीमा आज विहानै सडकमा टायर बाली पसलहरु बन्द गराएका छन् । कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

जनता दलका कार्यकर्ताले प्रदर्शनका क्रममा लालु यादवको पक्षमा र नितिशकुमारको विरुद्धमा नाराबाजी गरेका छन् । बन्दको कारण बिहारको रेलसेवा पनि बन्द भएको बताइएको छ । बिहार बन्दको कारण जोगबनीबाट सवारी साधन आवतजावत अवरुद्ध हुन पुगेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top