×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मंसिर भित्रै पेन किलर ल्याउँदै नेपाल औषधी, अरु भन्दा २ रुपैंयाँ सस्तो

८ मंसिर २०७५

काठमाडौं,मंसिर ८
नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको थियो ।

यही महिनादेखि बजारमा उपलब्ध हुने औषधि ज्वरो, दुखाई र सुन्निएको अवस्थामा प्रयोग गर्न सकिन्छ । ‘सिटा प्लस’ उत्पादनका लागि मूल्य निर्धारण बाहेक सबै काम सम्पन्न भइसकेको कम्पनीका महाप्रबन्धक डा. रोमसकुसुम सुवेदीले जानकारी दिए ।

Advertisement
Advertisement

पहिलो चरणमा ‘सिटा प्लस’ १ लाख ट्याबलेट बजारमा आउने तयारी भैरहेको छ । सरकारी कम्पनीले उत्पादन गर्ने सिटा प्सल निजी कम्पनीको भन्दा प्रति पत्ता २ रुपैंयाँ सस्तो हुने सुवेदीले दावी गरे । हाल निजी कम्पनीहरुले उत्पादन गरेको सोही प्रकृतिको औषधिको मूल्य बजारमा प्रति पत्ता २० रुपैँया छ ।

औषधी लिमिटेडले उत्पादन उत्पादन गर्दै आएको सिटामोल, जीवनजल र ग्लिसिरिन जस्ता उत्पादनहरु समेत निजी कम्पनीको भन्दा सस्तोमा बजारमा बिक्री भैरहेको छ ।तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीले औषधि उद्योगबाट पुनर्उत्पादन सुरु गरी सिटामोल, आइरन चक्की, जीवनजल, अल्वाजोल, एमोक्सोसिलिन, कफनास, एमजीट र कफहिस समेत ८ प्रकारका औषधीहरु उत्पादन गरेका थिए ।

Advertisement

२०६० सालतिर ५५० जनासम्म कर्मचारी भएको र १२० प्रकारका औषधी उत्पादन गरेको कम्पनीको पुनर्उत्थानसँगै हाल कम्पनीले औषधि उत्पादनको संख्या बढाउँदै लगेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top