जबरजस्ती करणीको आरोपमा १ पक्राउ

९ मंसिर ७५, आइतबार
Share this
698shares

झापा, मंसिर ९

Advertisement

झापाको कचनकबल गाउँपालिका–२ मागुरमावीबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

करणीको आरोपमा सोही स्थान बस्ने वर्ष २० को भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।

Advertisement

गुरुङलाई आइतवार राती २ बजेको समयमा सोही स्थान बस्ने बर्ष २२ की युवतीलाई छिमेकीको विवाहमा नाचगान गर्दै गरेको अवस्थामा ललाई फकाई गरी चिया घारीमा लगेर करणी गरेको भनि युवतीकी आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बनियानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top