विराटनगर,मंसिर ९
विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् ।
बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ६५ ६१ नम्बरको मोटरसाईकल सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते चालकलाई उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी ।
विराटनगरका २ उद्यमीको शव खोला र जंगलमा भेटियो
साउदीमा फेरि आक्रमण, इस्ट–वेस्ट तेल पाइपलाइन र विमानस्थलमा हुथीको निशाना
मृत्यु भएको हल्लाका बीच किम नयाँ पुलबाट चीन पुगे