दक्षिण एशियाली युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दे अनुपमा

१० मंसिर ७५, मंगलबार

विराटनगर, मंसिर १०
दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दे एस ए एस एस सद्भावना दुत रहेकी विराटनगरकी अनुपमा वास्तोला श्रीलंका तर्फ प्रस्थान गरेकी छिन् ।

श्रीलंकाको कोलोम्बोमा यही २८ नोभेम्बरदेखि डिसेम्बर १ सम्म हुने उक्त कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यका विषयमा छलफल हुनेछ ।अन्तर्राष्ट्रिय युवा समितिले आयोजना गरेको उक्त कार्यक्रममा दक्षिण एशियाका विभिन्न राष्ट्रबाट युवाहरुको सहभागिता रहनेछ ।

युथ फर ब्लडकी अभियन्ता, लियो क्लब अफ विराटनगर ईनोभेटिभकी पूर्व अध्यक्ष , हामी युवाकी उपाध्यक्ष रहेकी अनुपमाले यस सम्मेलनले आफूलाई दिगो विकासका लक्ष्य र युवा नेतृत्वको क्षेत्रमा झन निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top