×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘२.०’ ले कमायो दोस्रो दिन नै सय करोड,कलेक्सनमा गिरावट

१५ मंसिर २०७५

एजेन्सी,मंसिर १५
साउथका मेगास्टार रजनीकान्त अभिनित फिल्म ‘२.०’ ले बक्सअफिसमा धूम मचाएको छ । यस बर्षको प्रतिक्षित फिल्म रहेको यो फिल्मले प्रदर्शनको पहिलो दिन नै विश्वभरबाट सय बढी ग्रस कलेक्सन गरेको ट्रेड एनालिस्टले बताएका छन् ।

पहिलो दिन हिन्दी भर्सनमा मात्र फिल्मले २० करोड २५ लाख कमाएको छ । तर, फिल्मको दोस्रो दिनको कलेक्सनमा कमी आएको रिर्पोट बाहिर आएको छ । दोस्रो दिन फिल्मले १८ करोड मात्र कमाउन सफल भएको छ ।

Advertisement
Advertisement

‘२.०’ ले हिन्दी भर्सनबाट मात्र दुई दिनमा कुल ३८ करोड २५ लाख कमाएको छ । ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘दोस्रो दिनको कमाई कमजोर भए पनि शनिबार र आइतबार राम्रो हुनेछ ।’ भारतमा मात्र नभई विदेशमा पनि फिल्मले राम्रो पैसा छापेको छ ।

ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, अस्ट्रेलिया, अमेरिका र न्यूजिल्यान्डलगायतका ओभरसिज मार्केटमा पहिलो दिन फिल्मले जबरजस्त कमाइ गरेको छ ।

फिल्मले अस्ट्रेलियामा ३५ स्क्रिनमा ५९ लाख र न्यूजिल्यान्डमा १८ स्क्रिनमा ११ लाख ११ हजार कमाएको छ । यस्तै, अमेरिकामा फिल्मले २५८ स्क्रिनमा करीब २ करोडको आँकडा छोएको छ । फिल्मले पहिलो दिन विश्वभरबाट एक सय करोड कमाएको रिपोर्ट छ ।

देश तथा विदेशमा कयौं ठाउँमा विभिन्न भाषामा फिल्म रिलिज भएको छ । ‘२.०’ फिल्म ‘रोबोट’ को सिक्वेल हो ।एस. शंकरको निर्देशनमा बनेका सो फिल्ममा पहिलो पटक रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार साथ देखिएका छन् ।

Advertisement

टेक्निकल रुपबाट निकै तगडा रहेको फिल्ममा भिजुअल ट्रिट कमालको छ । भिएफएक्सको निकै प्रयोग गरिएको छ । फिल्ममा एक्सनसँगै रोबोट रोमान्स पनि देखाइएको छ । एमी ज्याक्सन फिल्ममा लिड एक्ट्रेसको रोलमा छिन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top