×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

हुएस्कामाथि रियलको संघर्षपूर्ण जित

२४ मंसिर २०७५

एजेन्सी,मंसिर २४
स्पेनिस ला लिगा अन्तरगत आईतबार भएको खेलमा रियल म्याड्रिडले हुएस्कामाथि संघर्षपुर्ण जित दर्ता गरेको छ । वेल्स फरवार्ड ग्यारेथ बेलको एकमात्र गोलमा म्याड्रिडले हुएस्कालाई १–० ले पराजित गरेको छ ।

बेलले खलेको आठौँ मिनेटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । उनले भलीमार्फत गोल गर्दै गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाए ।

Advertisement
Advertisement

रियलले निकै संघर्ष गरेको खेलमा बेलको दोस्रो हाफको प्रयास भने सफल हुन सकेन ।हुएस्काले पनि दोस्रो हाफमा प्राप्त गरेको अवसर सिर्जना गर्न सकेन । आक्रमणमा रियल भन्दा धेरै अवसर सिर्जना गरेको हुएस्काले फिनिस गर्न नसक्दा खेलमा पराजय भोग्नुपर्यो

दोस्रो हाफमा रियलले जम्मा दुई पटक पोस्टमा आक्रमण गर्यो । तर, अग्रपंक्ति सम्हालिरहेका फरवार्ड करीम बेन्जेमाले एक पटक पनि पोस्टमा आक्रमण गर्न सकेनन् ।

Advertisement
Advertisement

रियलको जितमा गोलरक्षक थिबाउट कोर्टुवाले भने उत्कृष्ट प्रदर्शन गरे । जितसँगै सान्टियागो सोलारीको टोली बार्सिलोनाभन्दा ५ अंक पछाडी रहँदै लिगको शीर्ष ४ मा अटाएको छ । रियलको १५ खेलमा २६ अंक रहेको छ । रियल समूह विजेता बन्दै दोस्रो चरण पुगिसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top