NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

मोरङमा आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दो(भिडियो रिपोर्टसहित)

सोमवार मंसिर २४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,मंसिर २४

प्रदेश नम्बर १ मा पछिल्लो समय आपराधिक गतिविधिमा १६ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिको संलग्नता बढ्दै गएको देखिएको छ ।घर परिवारको वेवास्ताका कारण पनि युवापुस्ता आपराधिक क्रियाकलापमा बढी संलग्न भएको सक्ने प्रहरीको अनुसन्धान छ ।

पछिल्लो समय आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता अस्वाभाविक रुपमा बढ्दै गएको देखिएको छ । ज्यान मार्ने, बलात्कार गर्ने हातहतियार खरखजना, लागुऔषध कारोबारजस्ता क्रियाकलापमा युवाहरुको संलग्नता बढेको देखिएको हो । जसमा १६ देखि २५ वर्ष उमेरभित्रका व्यक्तिहरु बढी छन्।

LS Auto

प्रहरी कार्यालयमा गत २७ महिनाको अवधिमा दर्ता भएका झण्डै १५ हजार ६ सय मुद्दाहरुमध्ये ५ हजार ७ सय मुद्दाहरुमा १६ वर्षदेखि २५ वर्ष उमेर समुहका व्यक्तिको संलग्नता देखिएको छ ।जुन संख्या वर्षेनी बढ्दो क्रममा छ । यसरी युवापुस्ता अपराधजन्य घटनामा बढी संलग्न हुनुमा पारिवारिक वातावरण नै मुख्य कारण रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ बताउँछन् ।

उनले अपराधजन्य घटना कम गर्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको पनि बताए । उनले भने –‘हाम्रै संलग्नतामा विद्यालय सम्पर्क कार्यक्रमहरु, लागुऔषध सम्बन्धी, चोरी नियन्त्रण सम्बन्धी, चाडवाडको पटका जन्य पदार्थहरुको नियन्त्रण सम्बन्धि लगायत विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु हामीले सञ्चालन गरिरहेका छौँ ।’

त्यसका साथै इन्टरनेटको बढ्दो प्रयोगका कारण पनि अपराधलाई प्रश्रय दिएको प्रहरीकै विश्लेषण छ । किशोर अवस्थामा शारीरिक मानसिक विकासमा एक्कासी परिवर्तन आउने भएकोले यस समयमा परिवारले सही बाटो दिन सके आपराधिक गतिविधिमा युवाहरुको संलग्नता घट्ने कोशी अचंल अस्पतालका मानसिक रोग विषेशज्ञ डा. रोशन पोखरेलको भनाइ छ ।

उनले यसको नियन्त्रणमा स्कुलका शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुने बताए । आपराधिक गतिविधिमा संलग्न हुन बाट रोक्न अभिभावकले बच्चाको पढाईलाई मात्र नभइ अन्य कुराको निगरानी राख्नुपर्ने उनको भनाई छ । उनले भने–‘विद्यालयका शिक्षकहरुले बच्चाको एकेडेमिक पर्फमेन्स चिन्न सक्नुपर्यो र त्यसको जानकारी तुरुन्तै परिवारलाई गराउनुपर्यो र त्यो हुने बित्तिकै परिवार सचेत हुनुपर्यो ।’

त्यसो त अपराधिक घटनामा कमी ल्याउन प्रहरीले पनि सामुदायसँग साझेदारी कार्यक्रम ल्याएको छ । सरकारले पनि अपराधबाट युवालाई मुक्त गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको छ । तर त्यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सीमित हुँदा व्यावहारिक तहमा खासै फरक पार्न भने सकेका छैनन् ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.