वाइडबडी विमानबारे छानबिन गर्न लेखा समितिले बनायो उप–समिति

२६ मंसिर २०७५, बुधबार
Share this
702shares

काठमाडौँ, मंसिर २६
संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा उप–समिति बनाएको छ । समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद केसीको संयोजकत्वमा छानविन उप–समिति बनाएको हो ।

Advertisement

उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top