×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

पूरा भएन देउवाको प्रतिवद्धता: यसो भनेका थिए देउवाले

१२ पुष २०७४

निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ । आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एकीकृत रुपमा केन्द्रीय नेताहरु लागिपरेका छन् ।

Advertisement
Advertisement

पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि मत माग्दै देउवाले भनेका थिए,

‘पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्याभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागीता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन ।’

Advertisement

यी सबै काम पुरा गर्ने नेतृत्वका लागि आफू दृढ र कृत संकल्पित रहेको बताएका देउवाले पार्टीलाई विधानसम्मत रुपमा गतिशील बनाउन नसकेको आरोप लागिरहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top