×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गोरु काटेको आरोपमा धरानबाट १० जना पक्राउ

२८ मंसिर २०७५

सुनसरी, मंसिर २८

सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ ।

Advertisement

शुक्रबार बिहान ६ बजेको समयमा धरान उप–महानगरपालिका–१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान–३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ बस्ने बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई पक्राउ गरेको हो ।

Advertisement

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ४ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । उक्त स्थानबाट प्रहरीले गोरुको २ वटा टाउको बरामद गरेको छ भने पक्राउ परेका १० जनालाई नै इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top