×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

विराटनगर इपिएल क्रिकेटको फाइनलमा प्रवेश

१२ पुष २०७४

काठमाडौं, १२ पुस / विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगरले भैरहवा ग्लाडिएटरलाई ८ विकेटले पन्छाउँदै फाइनलको यात्रा तय गरेकोे हो ।

आजै हुने एलिमिनेटरमा ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीच हुने खेलको विजेतासँग भैरहवाले फाइनल प्रवेशको लागि विहिबार खेल्ने मौका पाउनेछ ।

१ सय २८ रनको विजय लक्ष्य पाएको विराटनगरले १७ ओभरमा २ विकेटको गुमाई लक्ष्य भेटाएको थियो ।

विराटनगरको जितमा बाबर हायतले आक्रामक अर्धशतक प्रहार गरे । बाबरले। उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन जोडे का थिए । त्यस्तै कप्तान पारस खड्काले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरी नटआउट ४२ रन र अंशुमान राथ २६ रनमा नटआउट रेका थिए । भैरहवाका हरीशंकर शाह र पुनित मेहेराले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रनको योगफल जाडेको थियो ।

भैहरवाका पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडेका थिए । उनले आउट हुनुअघि ३४ बलमा ३ चौका र ३ छक्का हिर्काए । यस्तै, आरिफ शेखले ४६ रन जोडे । उनले मिश्रासँग पाँचौं विकेटका लागि ८२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

एक समय २७ रन जोड्दा ४ विकेट गुमाएको भैहरवाको इनिङ आरिफ र मिश्राले बुनेका थिए । ओपनर भूपेन्द्र थापा २ रनमै आउट भए । अर्का ओपनर राहुल यादव ७ रनमै पेभिलियन फर्केपछि भैरहवाले छैटौं ओभरमा २ विकेट गुमाएको थियो । भैरहवाका कप्तान शरद भेषावकर पनि ८ रनमा आउट भए भने रोहितकुमार पौडेल ६ रनमा आउट भएक ।
बलिङतर्फ विराटनगरका सहान आदिसा र करण केसीले समान २ विकेट लिए । कप्तान खड्का, बसन्त रेग्मी र अभिनास कर्णले १–१ विकेट लिए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top