×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

संघीय फोरम संगठन सुदृढिकरणमा जुट्यो

७ पुष २०७५

विराटनगर, पुस ७
संघीय समाजबादी फोरम नेपालले विराटनगरमा संगठन सुदृढिकरण कार्यक्रम गरेको छ । सो पार्टीको विराटनगर–१२ नम्बर वडा कमिटिले केन्द्रियस्तरको नेताहरुका उपस्थितिमा कार्यक्रम गरेको हो ।

पार्टीका कार्यकर्ताहरुलाई थप शसक्तिकरण गर्न र अन्य पार्टीबाट आएकाहरुलाई पार्टीमा स्वागत गर्न कार्यक्रम गरिएको आयोजक वडा कमिटिका अध्यक्ष कृष्णकुमार भण्डारीले जानकारी दिए ।

Advertisement
Advertisement

सो क्रममा बोल्दै संघीय समाजबादी फोरम नेपाल प्रदेश एक संसदीय दलका नेता जयराम यादव,केन्द्रीय सदस्य भुराज राई,वडानम्बर १२ का वडाध्यक्ष हिरालाल कामत र समाजबादी विद्यार्थी फोरमका अरविन्दकुमार मण्डल लगायतले राष्ट्रिय राजनीतीमा पार्टीको भुमिका थप शसक्त बनाएर लैजानुपर्ने बताए ।

Advertisement

उनीहरुले उत्पीडित र उपेक्षित समुदायको थप अधिकार सुनिश्चित गर्न संगठित पहल आवश्यक रहेको बिषयमा समेत जोड दिए । कार्यक्रममा अन्य पार्टीबाट आएका एकसय बढी कार्यकर्ताले पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top