मोरङ – जनप्रतिनिधि आएपछि विराटनगर महानगरमा विकासका कामले गति लिएको छ ।
स्थानीयले परिवर्तनको अनुभुति गर्न थालेका छन् ।
विराटनगर ४ का रामप्रसाद खड्काले जनप्रतिनिधि आएपछि विधुत् पोलको बत्ती बिग्रँदा मर्मतका लागि महिनौँ प्रतीक्षा गनुपर्ने अवस्था अन्त्य भएको बताए ।
उनले भने, अचेल कर्मचारी आफै आएर मर्मत गर्छन्, सडकमा देखिने खाल्डा तत्काल परिन थालेका छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा छ ।