सेक्स गर्दा पुरुषलाई हर्ट अट्याक हुने खतरा

१२ पुस ७४, बिहीबार

एजेन्सी, पुष १३
सेक्स जिवन सँग जोडिएको नयाँ र रोचक कुरा हाम्रो जिवनमा दैनिक आइपर्दछन् । धेरै अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा यसको फाइदा र वेफाइदा बताउने गरेका छन् । कयौँ पल्ट यस्तो तथ्य समेत बाहिर आउने गरेको छ जसका विषयमा कल्पना समेत गरिएको हुदैन ।

अब सेक्स को विषयमा एउटा यस्तो तथ्य वाहिर आएको छ भारतीय मूलका शोधकर्ताको अगुवाईले गरेको अध्यनले कार्डियोवस्कुलर रोग भएका पुरुष सेक्सका समयमा कार्डिएक अरेस्ट अर्थात् (हर्ट अट्याक ) हुने खतरा पत्ता लगाएको छ । अचानक कार्डिएक अरेस्ट (एससीए) मा मुटुको धड्कन बन्द हुने तथ्य पत्ता लगेको हो । जुन अवस्थामा कुनैपनि लक्षण नदेखिने शोधकर्ताहरुको तर्क छ ।
वाँच्ने सम्भावना कम
यो शोधको निष्कर्षमा एससीए को खतरा कम व्यक्तिमा देखा पर्ने गरेको छ । यदि कसैलाई पनि यस्तो भएको खण्डमा वाँचने सम्भावना अत्याधिक कम मात्रामा हुन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top