सृष्टि दैनिकका प्रधानसम्पादक सम्मानित

१४ पुस ७५, शनिबार
Share this
793shares

विराटनगर, पुस १४
विराटनगरबाट प्रकाशित हुने न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेललाई अन्तराष्ट्रिय बिधापति महोत्सब –२०१८ मा सम्मानित  गरिएको छ ।

Advertisement

अन्तरास्टिय विधापति महोत्सब २०१८ का संयोजक पत्रकार बरुण मिश्राले शनिवार जोगबनीमा आयोजना गरेको महोत्सबमा विहार सरकारका मन्त्री विनोद नारायण झाले खरेललाइ सम्मान गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top