काठमाडौँ : सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सी–मोदी भेटमा विश्वको नजर
साउदीको प्रमुख तेल पाइपलाइनमा इराकबाट आक्रमण
चिलिमेबाट शुभ समाचार सुन्न पाइने विश्वास, त्रिशूली–१मा ७ शव भेटियो