प्रदेश ३ का जनप्रतिनिधिको तलब ८७ प्रतिशतले बढाइयाे !

मकवानपुर : प्रदेश ३ सरकारले मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७.५ प्रतिशतसम्म वृद्धि गरेको छ।

बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै ८७.५ प्रतिशतसम्म बढेको हो।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका वेला प्रदेश सरकारको यो निर्णय आएको हो। बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिकका सदस्यहरूको सेवा सुविधा एकैपटक झण्डै दोब्बर वृद्धि गरेको  छ।

निर्णयअनुसार आठ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब १८ हजार पाउनेछन्। यो वृद्धि ८७.५० प्रतिशत हो। सरकारको यो निर्णयसँगै उपमहानगरपालिका सदस्यहरूले अब मासिक १३ रुपैयाँ तलब पाउनेछन्।,राजधानी दैनिकमा खबर छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top