×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विराटनगरमा अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता सुरु

२४ पुष २०७५

विराटनगर, पुस २४
विराटनगरमा मंगलबारदेखि राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपाल सहित मलेसिया, भारत, बंगलादेश म्यानमार लगायतका अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको छ ।

Advertisement
Advertisement

प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल र महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल र महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल र महिला डवलका इभेन्ट्का खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कौरव वस्नेतले जानकारी दिए ।

Advertisement

नेपालमै पहिलो पटक सुरु भएको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागितामा रहेको छ । खेल प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले देशलाई समुन्न्त र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले देशको विकासका लागि र नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न नयाँ नयाँ आयामहरु भित्र्याउन आफूहरु लागि परेको बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top