इटहरीमा फिल्म मेकिङ तामिल सम्पन्न

विराटनगर, पुस २५
इटहरीमा पाँच दिने आवसीय लिबर्टी फिल्म मेकिङ तालिमको सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना तथा समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा तालिम भएको थियो ।

तालिममा फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

तालिममा रत्न ज्योति शाक्य, पुनम गिरी, सुमन राई, निश्चल राना, बसन्त अधिकारी, सर्वाग्य राज पाण्डे तथा दिपेश भण्डारीले सहजीकरण गरेका थिए । इटहरीको युवा विकाश केन्द्रमा तालिम आयोजना भएको थियो । तालिममा २२ जना सहभागीहरु थिए ।

Advertisement

सहभागीहरुलाई फिल्म बनाउने आधारभूत बिषयबारे जानकारी दिनुका साथै छोटो समयको सिनेमा निर्माण गर्न फिल्डमा पनि पठाइएको थियो । सहभागीहरुले तयार पारेको सिनेमालाई दर्शक माँझ प्रस्तुत गरिने पनि आयोजकले जनाएको छ ।

धरान, इटहरी र बिराटनगरका सहभागी समूहहरुले तयार गरिएका फिल्मलाई पुष २६ गते इटहरी जेसिसको प्रांगणमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बिकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top