आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौँ : प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । ,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबारदेखि यो नयाँ व्यवस्था शुरु भएको बताउनुभयो । प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.