×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

१० औँ प्याब्सन स्पोर्टस् मिट माघ ८ देखि

७ माघ २०७५

विराटनगर, माघ ६
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङको आयोजनामा माघ ८ गतेदेखि १० औं प्याब्सन स्पोर्टस् मिटको हुने भएको छ ।

प्याब्सन मोरङले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी माघ ८ गतेदेखि १० गतेसम्म बेलबारी–११, लक्ष्मिमार्गमा रहेको लक्ष्मि खेल मैदानमा स्पोर्टस् मिट हुने जनाएको हो ।

Advertisement

प्याब्सन स्पोर्टस् मिटमा मोरङमा प्याब्सनसँग आबद्ध २ सय ३८ वटा निजी स्कूलबाट १ हजार ५ सय विद्यार्थी खेलाडीहरु प्रतिस्पर्धामा सहभागि हुने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतल जानकारी दिए ।

विराटनगर भइरहेको प्याब्सन स्पोर्टस् मिट यसपाली विराटनगरमा हुने महिला साफ फुटबलका कारण मैदान अभावले मोरङको बेलबारीम ागर्न लागिएको उनले बताए ।

२५ भन्दा बढी एथलेटिक्सका खेलहरु समावेश गरिने छ । प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिवलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयलाई ट्रफी प्रदान गरिने छ भने विद्यार्थी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जनाईएको छ ।

Advertisement

तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा करिव १२ लाख खर्च हुने आयोजकले बताएको छ । प्याब्सनमा विद्यालय दर्ता शुल्क एक हजार पाँच सय रुपैँया तोकिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top