कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट पारित

११ माघ २०७५, शुक्रबार
Share this
761shares

काठमाडौं,माघ ११

Advertisement

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्‌मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

Advertisement

प्रतिनिधिसभाको अर्काे बैठक माघ १७ गते बिहीबार १ बजे बस्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top