×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

क्लब र्‍याङकिङको दोस्रो स्थानमा झर्यो बार्सिलोना, पहिलोमा को ?

१६ माघ २०७५

एजेन्सी, माघ १६
प्रतिष्ठित खेल मिडिया ‘अल फुटबल’ले गरेको ‘पावर र्‍याङकिङ’अनुसार यूरोपका विभिन्न लिगका ५ क्लबलाइ सर्बाधिक शक्तिशाली क्लबको स्थान दिएको छ । सो मिडियाले जनवरी महिनाका लागि र्‍याङकिङ सार्वजनिक गरेको छ । उसले क्लबहरूको प्रदर्शन, नतिजाका आधारमा पावर र्‍याङकिङ गर्ने गर्छ ।

तर , यसपाली भने र्‍याङकिङमा पहिलो स्थानमा युभेन्टस आउन सफल भएको छ । हालसालै सुपर कोपा इटालियाको उपाधि जितेको, च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गर्दै लिगमा अपराजित युभेन्टसले ६३४ अंक सहित पहिलो स्थान ओगट्न सफल भएको छ ।

Advertisement
Advertisement

त्यसैगरी, दोस्रो स्थानमा कूल ६३३ अंक सहित पूर्व ला-लिगा बिजेता तथा तत्कालको लालिगाको पहिलो नम्बरमा रहेको बार्सिलोना पर्न सफल भएको छ । तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छ । सिटीले ६३० अंक पाएको छ । त्यसगरी, प्रिमियर लिग टोली लिभरपुल ६२८ अंकसहित चौथोमा रहँदा चेल्सी ६२३ अंकसहित पाँचौंमा छ ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेड ६१९ अंकसहित छैटौंमा रहँदा टोटनह्याम ६१६ अंकसहित सातौंमा छ । आठौं स्थानमा ६१४ अंक भएको पिएसजी रहेको छ ।

Advertisement

नवौं नम्बरमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड ६१२ अंकसहित रहँदा १०औं नम्बरमा स्पेनिस रियल मड्रिड ६०८ अंकसहित रहेको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top