×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

रुपमतीका परिवारलाई सहयोगको खाँचो

१७ माघ २०७५

विराटनगर, माघ १७
विराटनगरकी ११ बर्षिया बालिका रुपमती दासको रहस्यमय मृत्यु पछि परिवारको आर्थिक विपन्नताका कारण आर्थिक अभावले मृतक बालिका रुपमतिको शव खाल्डो खनेर पुरिएको तथा काजक्रिया गर्न समेत समस्या भएको समाचार बाहिरिएपछि मनकारी सहयोगीहरुले पीडित परिवारलाई सहयोगको हात अघि बढाएका छन ।

परिवारमाथि आइपरेको विपत्तिका कारण दैनिक ज्याला मजदुरीमा जान नसकेपछि मृतकका मातापिता तथा भाइबहिनीलाई दुई छाक खान समेत समस्या भएको बिषय बाहिर आएपछि उनको परिवारलाई सहयोगगर्ने सहयोगिहरु अघि आउन थालेका हुन् ।

Advertisement
Advertisement

बिहीबार दिउसो संघीय समाजबादी फोरम नेपालको नगर समितिका कार्यवाहक अध्यक्ष मोहम्मद नसरुलले मृतक परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । उनले पीडित परिवारको घर पुगेर चामल २५ केजी सहित दाल,तेल,भुजा र पाउरोटी उपलब्ध गराएका हुन ।

Advertisement

घटना भएयता मृतकका ठेला चालक बाबु रामप्रसाद र आमा मन्नीदेवी ज्याला मजदुरी गर्न जान नसकेका कारण ६ जनाको परिवारलाई खान लाउन र बालिकाको काजक्रिया गर्न समस्या भएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top