×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

बैंकविरुद्ध पूर्वका उद्योगीको मोर्चाबन्दी

१७ माघ २०७५

विराटनगर, माघ १७
बैंक तथा वित्तिय संस्थाले व्याजदरमा गरेको वृद्धिका कारण आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरुले व्याजदर घटाउन आग्रह गरेका छन । उद्योग संगठन र मोरङ व्यापारसंघले विराटनगरमा आज आयोजना गरेको वढ्दो व्याजदरवाट सृजित अवस्था र आगामी दिनमा गरिने आन्दोलन सम्वन्धि छलफल कार्यक्रममा राष्ट्रवैंकले वढाएको व्याज नघटे आफुुहरु उधोग वन्दगर्न वाध्य हुुने वताएका छन ।

उनीहरुले उद्योगी व्यवसायीहरुले मुुलुुकको समग्र विकासमा योगदान पुु¥याएर सरकारलाई सहयोग गर्दै आएकाले व्याजदर घटाउन सरकारले सहज भुुमिका निर्वाह गर्नुुपर्नेमा जोड दिएका छन् । सरकारले आगामी दिनमा पाँच लाख युुवाहरुलाई रोजगारी सृजना गर्ने कार्यक्रम स्वागतयोग्य भएपनि उद्योग चल्न नसक्ने अवस्था आउदा यस्ता कार्यक्रमहरुमा समेत असरपर्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जानुुपर्ने उनीहरुको भनाई छ ।

Advertisement

कार्यक्रममा वोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले वैंकले वढाएको व्याजदरका कारण सवैक्षेत्रमा असरपर्ने भएकाले आफुुहरुले उठाएको मुुद्धा सवैको साझा मुुद्धा भएको दावी गरे। मोरङ व्यापारसंघका अध्यक्ष पवन सारडाले मोरङ र सुुनसरी औधोगिकक्षेत्रका उद्योगहरु ६० प्रतिशत घाटामा संचालन भइरहेको अवस्थामा वैंकले वढाएको चर्को व्याजदरले उधोगहरुलाई झन धारासायि वनाएको बताए ।

Advertisement

उद्योगी मोती दुुगडले वैंकहरुले उधोगी व्यवसायीप्रती सहयोगीको भुुमिका निर्वाहगर्न नसकेको आरोप लगाए । राष्ट्रवैंकले उत्पादन मुुलुुक उद्योगलाई प्रबाहगर्ने ऋणमा प्रकृतिहेरी अधिकतम ७ प्रतिशत र व्यावसायिकक्षेत्रमा ९ प्रतिशतमा नवढाई व्याजदर कायम गर्नुुपर्ने र वैंकले प्रबाहगर्ने कर्जामा कम्तिमा ५० प्रतिशत उत्पादनमुुलक उद्योगमा सरल तरिकाले लगानि गर्नुुपर्ने व्यवस्था गर्नुुपर्ने भन्दै उद्योग संगठन र मोरङ व्यापारसंघ सयुुक्त रुपमा माघ १३ गते देखी २३ गतेसम्म चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top