नेपाल राष्ट्र बैंकमा सरकारको २ खर्ब २२ अर्ब रुपैयाँ

काठमाडौं : नेपाल सरकारको खातामा नेपाल राष्ट्र बैंकमा २ खर्ब २२ अर्ब रुपैयाँ रहेको बुझिएको छ । केन्द्रीय सरकारको १ खर्ब ७१ अर्ब र स्थानीय सरकारको १ खर्ब दुई अर्ब रुपैयाँ रहेको छ।

यो रकम मध्ये आधार रकम बैंक तथा वित्तीय संस्थाले चालाउन पाउछन् भने ५१ अर्ब भने निश्क्रिय भएर बसेको छ। माघ २२ गतेसम्म तीन खर्ब १४ अर्बको पुँजीगत खर्चमा ६७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकोले तल्ला तहका सकारले सहज रुपमा काम गर्न नसेकको अर्थमन्त्रालयका सल्लाहाकार डा रामशरण खरेलले बताए । उनले वर्षको अन्तिममासम्म विनीयोजन गरेको सबै रकम खर्च गर्ने बताएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top