×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आरोहण गुरुकुलमा ‘दिल्ली टु दुबई ’ नाटक मञ्चन हुदै

विराटनगर, पुस २०
रंगकर्मी अनुप बरालको ले्खन र निर्देशन रहेको ‘दिल्ली टु दुबई ’ नाटक आज अपराहन्न विराटनगरमा मञ्चन हुदैछ । लिनीयस विश्वविद्यालय स्विडेन, काठामाडौ मेडिकल कलेज र एक्टर्स स्टुडियोको सहकार्यमा उक्त नाटक अपराहन्न ३ बजे विराटनगर स्थित आरोहण गुरुकुलमा मञ्चन हुने भएको हो ।

लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरणका लागि उक्त नाटक मञ्चन गर्न लागिएको हो । लैंगिक हिंसा तथा चेलीबेटी बेचबिखन न्युनिकरणको विषयमा निर्माण गरिएको उक्त कचहरी नाटकको पहिलो शो आज हुने भएको हो ।

Advertisement
Advertisement

बरालले निर्देशन गरेको नाटकमा नायिका दिया मास्के, सुरज मल्ल, बिनिता थापा मगर, प्रेम वर्षा खड्का, अनुज पाण्डे र कमल प्यासी देवकोटाको अभिनय रहने जनाइएको छ ।

Advertisement

यस परियोजनाको अनुसन्धानकर्ता लिनीयस विश्वबिद्यालयका तर्फबाट प्रणव दाहाल र प्रा.डा.कटरिना स्वानबर्ग रहेकी छिन भने काठमाडौँ मेडिकल कलेज काठमाडौबाट प्राध्यापक डा. सुनिलकुमार जोशी रहेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top