×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

आजबाट च्याम्पियन्स लिग सुरु हुदै : यस्तो छ आजको रोमान्चक खेलहरु

२९ माघ २०७५

एजेन्सी, माघ २९
हरेक वर्ष हुने सर्वाधिक ठुलो फुटबल प्रतियोगिता , च्याम्पियन्स लिगको नक्-आउट चरण आजबाट सुरु हुदैछ । आज हुने पहिलो खेलमा इटालियन क्लब रोमा र पोर्चुगिज क्लब पोर्टोको भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट रोमाको घरेलु मैदानमा सुरु हुनेछ ।

रोमा र पोर्टो दुवैले समूह चरणमा उच्च प्रदर्शन गरेका थिए । आज राति पहिलो लेगको खेल रोमाको घरेलु मैदानमा हुँदा दोस्रो लेगको खेल भने पोर्टोको घरमा हुनेछ । यसअघि समूह चरणमा रोमा समूह ‘जी’बाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो भने पोर्टो समूह ‘डी’बाट समूह विजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

Advertisement
Advertisement

आज हुने अर्को सर्वाधिक चर्चाको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पिएसजी भिड्दैछन् । यी दुवै टोली लिगको उपाधि दाबेदार टिम हुन् । पिएसजीमा ‘गोल मेसिन’का रूपमा चिनिएका नेइमार र काभानीको अनुपस्थितिमा आज पिएसजीमा फ्रेन्च स्टार केलियन एमबाप्पे र अर्जेन्टिनी विंगर डि मारियामाथि टोलीको भरोसा छ । आज गोल गरेर टोलीजाई जिताउन वा हारबाट बचाउने दबाब उनीहरूमाथि नै हुनेछ । युनाइटेडले घरेलु लिगमा लगातार जित दर्ता गर्दै अहिले अंक तालिकामा उल्लेख्य सुधार गरेको छ । तसर्थ, उसले च्याम्पियन्स लिगको पछिल्लो समयको ऊर्जा र लयलाई आज आफ्नो घरमा पिएसजीविरुद्ध उत्रिँदा प्रमुख हतियार बनाउनेछ ।

Advertisement

यता, युनाइटेड भने यो सिजन घरेलु लिगमा चौथो स्थानमा छ । उसले २६ खेल सकिँदा ५१ अंक बनाएर चौथो स्थानमा छ । उसले यो सिजन २६ खेल सकिँदा १५ खेल जितेर ६ खेल बराबरी गर्दा ५ खेल हारेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top