पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल

२१ पुस ७४, शुक्रबार
Share this
672shares

एमाले वरिष्ठ नेता झलनाथ खनलालले दोस्रो तहका नेताहरुबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन् ।

Advertisement

पार्टी एकतालाई लिएर एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको अनेक टीकाटिप्पणी आईरहेका बेला विर्तामोडमा विहीबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले यस्तो दावी गरेका हुन् ।

उनले दोस्रो तहका नेताहरुकै पहलमा एकता खँदिलो बन्ने विश्वास व्यक्त गरे ।
युवा साथीहरुकै सक्रियताले पार्टी एकता अझै बलियो हुनेछ । यसमा कसैले शंका गर्ने ठाउँ छैन, उनले भने । , आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top