एजेन्सी, फागुन २ भारत प्रशासित जम्मु काश्मिरमा आतंककारी हमला हुँदा १२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
सुरक्षाकर्मी चढेको वसमा आक्रमण हुदा अन्य २० जना घाईते भएका छन ।थप विवरण आउन बाँकी ।
बाढीपछि राजनीतिक दलहरू: उद्धार र राहतमा को कति सक्रिय ?
जनैपूर्णिमा र रक्षाबन्धनको के महत्व छ ? जनै कसरी लगाउने ?
नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा