काठमाडौं,फागुन २ ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार बिहान ११ बजेर २६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ताप्लेजुङ र सिक्मको सीमामा भूकम्पको केन्द्र रहेको छ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका